पोखराको केदारेश्वर मन्दिरमा दीपोत्सव, झिलिमिलि बन्यो मन्दिर तस्बिरः सागर राज तिमिल्सना
पोखरा, ३० कात्तिक/ पोखरामा ६ केदारेश्वर मन्दिरमा शुक्रबार झिलिमिलि बन्यो । मन्दिर प्रबेश गर्ने गेटबाटै पालामा बत्तीहरु बेलाका थिए । झिलिमिलि बाटो देखी मन्दिर सम्मै थियो ।
केदारेश्वर आश्रम परिवारको आयोजनामा भएको देवदीपावलीको अवसरमा दीपोत्सव कार्यक्रम आयोजना गरेको हो ।
अघिल्लो वर्ष देखी ठुली एकादशीको पछिको पुर्णिमामा यो कार्यक्रम हुदै आएको छ ।
तस्बिरहरु- सागर राज तिमिल्सना