पोखरामा ट्रकको ठक्करबाट १ जना जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १ असार/ पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका ९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग१ क ५३२० नम्बरको ट्रकको ठक्करबाट महानगरपालिका ३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



Tags: