लेखनाथमा जीप दुर्घटना

-


     क्लिक गण्डकी     
     जेठ २ गते २०८१ मा प्रकाशित


लेखनाथमा जीप दुर्घटना

लेखनाथमा जीप दुर्घटना

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका ३१ पचभैयामा जीप दुर्घटना भएको छ ।

सेभेन लेकको पानी बोकेको जिप घुम्तीबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा चालक घाइते भएका छन् । उनको लेखनाथको सामुदायिक अस्पताल उपचार भएको छ ।



Tags: