म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र ५ गते २०८० मा प्रकाशित


बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु

गाडी दुर्घटना

म्याग्दी, ५ चैत/ म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालकसहित २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् । खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएको छ ।