
लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु
पोखरा, १४ पुस/ पोखरा महानगरपालिका २६ लेखनाथनमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना हुदाँ १ जना फुटपाथ व्यापारीको मृत्यु भएको लेखनाथका पत्रकार सन्दीप पौडेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।





