पोखराको नुवारथोकमा कार दुर्घटना

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


पोखराको नुवारथोकमा कार दुर्घटना

पोखराको नुवारथोकमा कार दुर्घटना

पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ७ नुवारथोकमा कार दुर्घटना भएको छ ।

ग१च ५३७८ नम्बरको कार बराल पम्पको अगाडीको डिभाइडरमा ठोकिएको हो । कार चालक घाइते भएका छन् ।

उनको चिउडो र टाउकोमा चोट लागेको छ । कार र कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारको ठक्करबाट डिभाडर भत्किएको छ ।



Tags: