पोखरामा नगरबस दुर्घटना, ३५ घाइते (को को सहित)

-


     क्लिक गण्डकी     
     कार्तिक १२ गते २०८० मा प्रकाशित


पोखरामा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर

पोखरामा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर

पोखरा, १२ कात्तिक/ पोखरा २२ पुम्दीभुम्दी तर्फ जादै गरेको नगरबस दुर्घटना भएको छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ पुम्दीभुम्दी तर्फ जाँदै गरेको बस घैयाखेतमा दुर्घटना भएको हो ।

बसमा सवार ३५ जना घाइते भएको छन् । घाइते तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्रेक नलागि ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

पोखरा यातायात प्रालिको बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म जादै थियो । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।



Tags: