पोखराको बुलौदीमा दुर्घटना

-


     क्लिक गण्डकी     
     जेठ १३ गते २०८० मा प्रकाशित


पोखराको बुलौदीमा दुर्घटना

पोखराको बुलौदीमा दुर्घटना

पोखरा, १३ जेठ/ पोखराको बुलौदीमा शनिबार विहान दुर्घटना भएको छ । ग८प १३९७ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोकिएर दुर्घटनामा परेको छ । मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

उनको मेट्रोसिटि हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउकामा चोट लागेको छ । बुलौदीको सो पोलमा बेलामा बेलामा ठोकिएर दुर्घटना हुने गरेका छन् ।

स्थानीयले सो पोल सार्न विद्युत प्राधिकारणमा अनुरोध गरेपनि प्राधिकरणका कर्मचारी सार्ने काम भने गरेका छैनन् ।



Tags: