पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय

-

     क्लिक गण्डकी     
     चैत्र २६ गते २०७९ मा प्रकाशित

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय

पोखरा, २६ चैत/ पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय सहित पार्क बन्ने भएको छ ।

सार्वजनिक शौचालयको सोमबार शिलान्यास गर्ने तयारी भएको छ । आधुनिक शौचाल सहित पार्कको डिजाइन तयार भएको छ ।

Tags: , ,