पोखराको लेकसाइडमा दुर्घटना

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०७९ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २९ फागुन/ पोखरा महानगरपालिका ६ लेकसाइडको डिहिकोपाटनमा दुर्घटना भएको छ ।

ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कुटर दुर्घटनाहुदाँ दुई जना घाइते भएका छन् । दुई जना मध्ये एक जना गम्भीर घाइते छन् ।

उनको मेट्रो सिटि अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ भने एउटा हात भाचिएको छ । उनी बारेमा सबै कुरा खुलिनसकेको प्रहरीले जनाएको छ ।



Tags: