बझाङमा फेरी भूकम्प

-


     क्लिक गण्डकी     
     कार्तिक २६ गते २०७९ मा प्रकाशित


भूकम्प

भूकम्प

बझाङ, २६ कार्तिक/ बझाङमा शनिबार राति फेरी भूकम्प आएको छ । बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

कार्तिक २३ गते ६ दशमल ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो ।



Tags: