खोटाङ केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प

-


     क्लिक गण्डकी     
     श्रावण १५ गते २०७९ मा प्रकाशित


भूकम्प

भूकम्प

खोटाङ, १५ साउन/ खोटाङ केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का खोटाङ वरपरका जिल्ला सहित काठमाडौं उपत्यकामा पनि महशुस भएको हो ।

खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइसकेको छैन ।



Tags: