सोमबार ४.७ रेक्टर स्केलको भूकम्प

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०७९ मा प्रकाशित


भूकम्प

भूकम्प

काठमाडौं, ९ साउन/ सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछाप सहित काठमाडौंमा समेत महसुस गरिएको थियो ।



Tags: