पोखरा महानगरपालिकामा एमालेबाट वडा अध्यक्षमा को को (नाम सहित)

-


     क्लिक गण्डकी     
     वैशाख १२ गते २०७९ मा प्रकाशित


नेकपा एमाले

नेकपा एमाले

पोखरा महानगरपालिकामा एमालेबाट वडा अध्यक्षमा को को नाम सहित

पोखरा महानगरपालिका नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारहरु

वडा न १: सहारा प्रधान

वडा न २: दिपक शाह

वडा न ३ :बिष्णु शन्कर ख्वाजु

वडा न ४: मदन मुल्मी

वडा न ५ : बिष्णु बराल

वडा न ६ : बिष्णु भट्टराई

वडा न ७ : किशोर बराल

वडा न ८ : रुद्र नाथ बराल

वडा न ९ : प्रेम गुरुङ्ग

वडा न १०: पवित्रा देवि गुरुङ्ग

वडा न ११: मीन ब गुरुङ्ग

वडा न १२ : देश भक्त केसि

वडा न १३ : बसन्त बराल

वडा न १४: ढोल ब गुरुङ्ग

वडा न १५ : तोरण बानिया

वडा न १६: राजेश गुरुङ्ग

वडा न १७ : राधिका शाही योगि

वडा न १८ : पुस्कल ब थापा

वडा न १९: इमानराज पौडेल

वडा न २०: गङ्गा ब केसि

वडा न २१: दिपक सुवेदी

वडा न २२: प्रकाश गुरुङ्ग

वडा न २३ : शिवलाल पराजुली

वडा न २४: रामचन्द्र थापा

वडा न २५: तिर्थ ब थापा

वडा न २६: सुर्य भण्डारी

वडा न २७: सुर्य मणि लामिछाने

वडा न २८: बैन ब गुरुङ्गवडा न

२९: श्री प्रसाद गुरुङ्ग

वडा न ३०: सोमनाथ बास्तोला

वडा न ३१ : चिरन्जिवी बन्जारा

वडा न ३२: खेम पुन

वडा न ३३: शिव प्रसाद आचार्य



Tags: , ,