#सार्वजनिक शौचालय

महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास, १ करोड खर्च लाग्ने

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय
पोखरा, २७ चैत्र / पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो । शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र… पुरा पढौ

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय
पोखरा, २६ चैत/ पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय सहित पार्क बन्ने भएको छ । सार्वजनिक शौचालयको सोमबार शिलान्यास गर्ने तयारी भएको छ । आधुनिक शौचाल सहित पार्कको डिजाइन तयार भएको छ । पुरा पढौ

पोखरा महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला

पोखरा महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला
पोखरा, १७ भदौ/पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा।लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्याईने बताउनुभयो । “हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको सङ्ख्या १०० पुररयाईने छ, उहाँले भन्नुभयो, एक वर्षभित्रमा… पुरा पढौ