#विन्ध्यवासिनी सहकारी

विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ
पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यसिनी वचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा समिति सदस्य पोखरा १४ औधोगिक क्षेत्रका ४० बर्षीय हरी प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका प्रतिवादीलाई कास्की प्रहरीले धमाधम पक्राउ गरेको छ… पुरा पढौ

पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा २ जना पक्राउ

पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा थप २ जना पक्राउ
पोखरा, २५ असार/ पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड स्थित विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था रकम हिनामिना आरोपमा दुई जना पक्राउ परेका छन् । सहकारीका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका दुई जनालाई पक्राउ गरेको हो । विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व संचालक समितिका सचिव पोखरा १७ बिरौटाका ४६ का किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक ४५ बर्षीय बुद्दी… पुरा पढौ