#महादेव गुरुङ

काग्रेसका बागी उमेद्वार महादेव गुरुङलाई पुतली चिन्ह्

महादेव गुरुङ
पोखरा, २७ असोज/ कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बागी उमेद्वारी दिएका महादेव गुरुङले पुतली चिन्ह पाएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बराल विरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । बुधबार बिहान १० बजेबाट १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि उनले उम्मेदवारी कायमै राखे । उनलाई निर्वाचन आयोगले पुतली चिन्ह् दिएको हो । अहिलेको अवस्थाका गठबन्धनका नाममा नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएकै कारण आफूले उम्मेदवारी दिएको गुरुङले बताउँदै आएका छन्… पुरा पढौ

काग्रेस नेता महादेव गुरुङको कास्की २ मा स्वतन्त्र उमेद्वारी दर्ता

महादेव गुरुङ
पोखरा, २३ असोज/ नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । गुरुङले प्रतिनिधि सभा तर्फ कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट उमेद्वारी दिएका हुन् । गुरुङको प्रस्तावक बाल गोपाल श्रेष्ठ र समर्थकमा सूर्यप्रसाद लमसाल छन् । यो निर्बाचन क्षेत्र सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाएका छन् । उनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्धको विद्रोह गर्दै भएको बताए । उनी नेपाली काग्रेसबाट जिल्ला सभापति र राज्यमन्त्री… पुरा पढौ