पोखरा, ९ जेठ/ हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा पोखरा महानगरपालिका कृषि महाशाखा तथा वडा नम्बर २४ को कार्यालयको सहकार्यमा माटो परिक्षण तथा बाली उपचार शिविर सञ्चालन भएको छ । कास्कीकोटका विभिन्न भेग समेटिने गरि जम्मा ७२ बटा नमूना माटो संकलन भएकोमा ल्याव परिक्षणवाट आजै नतिजा निकालिएको छ । नतिजा अनुसार अधिकांशमा अम्लियपना बढी देखिएको हुँदा हरेक नमूनाको पीएचको स्केल अनुसार रिपार्ट तयार पारी उपचारका लागि कृषि चुनको मात्रा समेत उल्लेख गरि सम्बन्धित कृषकलाई उपलब्ध गराइएको थियो । त्यसै गरि सिजन…
पुरा पढौ