पोखरा, २१ कात्तिक/ पोखरा महानगरपालिकाले स्थनीय सयपत्री फूलको मूल्य तोकेको छ । तिहारको समयमा यसअघि मनपरी मूल्य लिएर उपभोक्ता ठगीमा परेको गुनासो आएपछि महानगरले यो वर्ष सरकारी मूल्य तोकेको कृषि महाशाखा प्रमुख मनहर कडरिायाले बताए । यो वर्ष फूलको तौल अनुसार फरक मूल्य छ । ५ देखि १० ग्रामको एउटा थुंगालाई २ रुपैयाँ मूल्य तोकिएको छ । १० देखि १५ ग्रामको ४ रुपैयाँ तथा १५ देखि २० ग्रामको ५ रुपैयाँ मूल्य रहेको उनले बताए । मालाको पनि फूलको थुंगाको आकार…
पुरा पढौ