पोखरा, १५ कार्तिक/ अमरसिंह ब्वाईज क्लबको आयोजनामा पहिलो पटक एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा अमरसिंहचौरको खेल मैदानमा कार्तिक १७ गतेदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । आयोजनाको लागि आवश्यक तयारी पुरा भएको छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक अमरसिंह क्वाईजको सेतो र निलो गरी दुई टोलीले प्रतिस्पर्धा…
पुरा पढौ