#नेकपा एमाले कास्की

नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता

नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता
पोखरा, २५ पुस/ नेकपा एमाले कास्कीको अधिबेसन आउदै चैत १० र ११ गते हुने भएको छ । एमाले कास्कीको जिल्ला कमिटी एघारौं पुर्ण बैठकले कास्कीको जिल्ला कमिटीको अधिबेशन चैत्र १० र ११ गते गर्ने निर्णय गरेको हो । बैठकले पालिका र ईलाका अधिबेशन चैत्र महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले कास्कीका सचिब वैनबहादुर क्षत्रीले जानकारी दिए । पुरा पढौ

कास्की १ प्रतिनिधि सभामा एमालेबाट १५ जना आकांक्षी (को को सहित)

नेकपा एमाले कास्की
पोखरा, १९ भदौ/ आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेबाट १५ जनाले आकांक्षी देखीएका छन् । अहिले प्रतिधिनिसभाका सांसद खगराज अधिकारी, नेकपा एमाले पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपाने, नेकपा एमाले कास्कीका सचिब बैन बहादुर अधिकारी रहेका छन् । त्यसै गरी कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, उमा सिह, रामराज अधिकारी र पुष्प अधिकारी रहेका… पुरा पढौ

पोखरा महानगर एमाले मयेरको उम्मेद्वार छनौटः तीन पछि सबैको नाम सिफारिस

नेकपा एमाले कास्की
पोखरा, २ चैत/ नेकपा एमालेले पोखरा नगरकमिटिले ३ दिनपछि सर्वसम्मतका प्रयासपछि सबै नाम सिफारिस गरेको छ । पोखरा महानगरमा सुरुमा १२ जनाले मेयर र ११ जनाले उपमेयरमा नाम दर्ता गरेका थिए । तर केन्द्रिय कमिटीले बढीमा ३ जनाको नाम मात्रै माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन दिएपछि उनीहरुबाट सर्वसम्मतको प्रयास भएपनि सफल नभए पछि सबैको नाम सिफारी गरेको पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । ३ दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसेपछि शुक्रबार मतदानबाट टुंग्याउन लागिएको थियो ।… पुरा पढौ

पोखरा महानगरपालिकाको मयेरको उम्मेद्वार छान्न एमालेमा आज चुनाव

नेकपा एमाले कास्की
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिकाको मेयर र उपमेयर उमेद्वार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दै छ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान पक्रिया अगाडी बढेको हो । मेयर पदमा १२ जना र उपमेयर ११ जनाले उमेद्वारी दिएका छन् । ती मध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटि हुदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजे देखी १ बजे सम्म मतदान… पुरा पढौ