नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता

-


     क्लिक गण्डकी     
     पौष २५ गते २०८० मा प्रकाशित


नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता

नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता

पोखरा, २५ पुस/ नेकपा एमाले कास्कीको अधिबेसन आउदै चैत १० र ११ गते हुने भएको छ ।

एमाले कास्कीको जिल्ला कमिटी एघारौं पुर्ण बैठकले कास्कीको जिल्ला कमिटीको अधिबेशन चैत्र १० र ११ गते गर्ने निर्णय गरेको हो ।

बैठकले पालिका र ईलाका अधिबेशन चैत्र महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले कास्कीका सचिब वैनबहादुर क्षत्रीले जानकारी दिए ।



Tags: