#च्यांग्रा

पोखरामा भेडा च्यांग्राको मुल्य घट्यो, उपभोक्ता दंग, व्यवसायीलाई पिरलो

पोखरामा भेडा च्यांग्राको मुल्य घट्यो, उपभोक्ता दंग, व्यवसायीलाई पिरलो
पोखरा, १५ असोज/ पोखरामा दशैका लागि मुस्ताङ र अन्य जिल्लाबाट भेडा र च्यांग्रा बढि आएपछि अहिले मुल्य घटेको छ । अर्थ शास्त्रको नियम अनुसार माग अनुसारको मुल्य निधारण हुने गर्दछ । ग्राहको माग भन्दा धेरै भेडा र च्यांग्रा पोखरा आए पछि व्यवसायीले अहिले मुल्य घटाएर विक्रि वितरण गरिरहेका छन् । अहिले एउटा च्यांग्रालाई रोजर ३० हजारमा पाइन्छ । केही दिन अगाडी सम्म त्यही च्यांग्राको मुल्य ४० हजार रुपैया पर्ने थियो । अघिल्लो वर्ष ४५ हजारमा कारोबार भएका यस वर्ष शुरुबाट… पुरा पढौ

पोखरामा दशैमा ३० हजार खसि च्यांग्रा खपत हुने

च्यांग्रा
पोखरा, ३० असोज/ दशैमा पोखरा र आसपासमा खसीबोका भन्दा धेरै हिमाली जिल्लाबाट झरेका च्यांग्रा र भेडा पहिलो रोजाइमा पर्दछन् । पोखरामा धेरै च्यांग्रा मुस्ताङबाटै ल्याइने गर्दछ । कोरोना भन्दा पहिलो तिब्बतदेखि पनि पोखरामा च्यांग्रा आइपुग्थे । कोरोनाका कारण मुस्ताङमा चीनको कोराला नाका बन्द हुदाँ च्यांग्रा आएका छैनन् । त्यस्कै अभावलाई पोखरामा पश्चिमका जिल्लाबाट च्यांग्रा भित्रीएका छन् । घटस्थापना सँगै पोखरा १ याम्दी क्षेत्रमा भेडा– च्यांग्राका बथान आइपुगेका छन् ।पोखरामा दशैका लागि मुस्ताङबाट च्यांग्रा र भेडा आउने गर्दछन् । तर पछिल्ला… पुरा पढौ