पोखरा, २४ असार/ चैते ५ जातको चैते धान लगाएका किसान खुशी देखिएकाल छन् । परीक्षणको रुपमा लगाइएको धान सफल भएपछि पोखरा १३ आर्वाका किसान खुशी भएका हुन् । आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले धान राम्रो फलेको जानकारी दिए । धानबाली नथन्क्याइएको भएपनि बाला राम्रो लागेकोले यो जातको धान लगाउने आफूहरु निकै सन्तुष्ट रहेको उनले बताए । चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा लगाएको धानले राम्रो उत्पादन दिएका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बिहीबार…
पुरा पढौ