#Radar Gun

पोखराको भाइरल रोड हेम्जामा एक वर्षमा ९ जनाको मृत्यु

सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच
पोखरा, २२ साउन/ पोखरा २५ हेम्जाको भाइरल रोडमा गत आर्थिक वर्षमा दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । भूपिशेरचन राजमार्ग अन्तरगत हेम्जा सडक खण्डमा एक वर्षको अवधिमा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहकाले जानकारी दिए । तिब्र गतिबाट सवारी साधन चलाउदा दुर्घटना भएको उनले जानकारी दिए । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको यो संख्यात्मक आंकडालाई मध्यनजर गरी सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच शुरु गरेको… पुरा पढौ