पोखरा, १९ कात्तिक/ पोखराको लेकसाइडमा रहेको होटल व्लुबेरीले भूकम्प पिडितलाई सहयोग गर्ने भएको छ । होटलमा रहेको कोठा विक्रिबाट आउने १० देखी २५ प्रतिशत सम्मको एकमुष्ठ रकम सहयोग गर्ने सञ्चालक ज्ञानेन्द्र थापाले बताए । आज आइतबार देखी शनिबार सम्म एकहप्ता सम्म संकलन भएको रकमबाट सहयोग दिने उनले बताए । उनले एमआरआर र दारी ग्याङ ग्रुपका सदस्यले गरेको बुकिगंको २५ प्रतिशत र अन्यबाट १० प्रतिशत एकमुष्ठ अर्को आईतबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताए । जाजरकोट र पश्चिम रुकुममा…
पुरा पढौ