पोखरा, ११ पुस/ पोखरा १७ बिरौटामा सुन्तला महोत्सव सञ्चालन भएको छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा पोखरा महानगरपालिकाका वडा नम्बर २१ को दोपहरे, फलेपाटन, हरोबोट र पोखरा २२ को खाल्से लगायतका क्षेत्रका किसानले उत्पादन गरेको सुन्तला बिक्रीमा राखिएको छ । किसानले उत्पादन गरेको सुन्तलाले उचित मुल्य पाउन भन्ने उद्देश्यले उपभोक्तासँग सोझै सम्पर्क स्थापित गर्न महोत्सवको आयोजना गरिएको पोखरा महानगरपालिका…
पुरा पढौ