#विष्णु माझी

विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’

विष्णु माझी
पोखरा, ८ भदौ/ तीजलाई लक्ष्त गरेर विष्णु माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा राखिएको छ । माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ । यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र… पुरा पढौ

विष्णु माझीले नयाँ तीज गीत ‘बलमा’ (भिडियो)

विष्णु माझी
पोखरा, २० भदौ/ विष्णु माझीले यस वर्ष पनि तीजको गीन दर्शक, श्रोता माझँ ल्याएकी छन् । माझीको स्वरमा तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत भरेका छन् । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका छन् । ‘पुतलीको भट्टी–१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुबेदी सहितका कलाकारले अभिनय गरेका छन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिन खोजीएको छ । सुन्दरमणिकै निर्देशन… पुरा पढौ

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा २’

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा २’
पोखरा, २६ साउन/ गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा २’ ल्याएकी छन् । अघिल्लो वर्ष निकै चर्चा कमाएको यो गीतको भाग २ बजारमा ल्याएकी हुन् । उनका श्रीमान् सुन्दरमणी अधिकारीको संगीत र भिडियो निर्देशनमा गीत सार्वजनीक भएको छ । ‘चरी जेलैमा’को दोस्रो सिक्वेलको गीत बुधबार बेलुका युट्युवमा रिलिज भएको छ । रिलिज भएको २४ घण्टा नविदै गीत चर्चामा आएको छ । केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । माझीको तीज… पुरा पढौ