#विश्वकप

भारतलाई हराउँदै अष्ट्रेलियालाई विश्वकपको उपाधि

भारतलाई हराउँदै अष्ट्रेलियालाई विश्वकपको उपाधि
एजेन्सी – ओपनर ट्रविस हेडको शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि जितेको छ । फाइनलमा भारतलाई ६ विकेटले हरायो । जितको लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्का सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे । एक समय ४७–३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई… पुरा पढौ

विश्वकपमा सोमबार प्रि–क्वाटरफाइनलका दुई खेल हुदै

विश्वकप
एजेन्सी/ फिफा विश्वकप कतार २०२२ अन्तरगत सोमबार प्रि–क्वाटरफाइनलका दुई खेल हुदैछन् । पहिलो खेलमा समूह ‘ई’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई एकै संस्करणमा हराउन सफल जापान अर्काे सनसनी पूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । विश्वकपको उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ । अर्काे खेलमा समूह ‘जी’ को… पुरा पढौ