हरिप्रसाद बास्तोलाकास्की, १६ जेठ /कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पटकाएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन । “रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फडकाउदा लागेको गुच्चाको गोलील एउटा बाँदर घाइते भएको थियो”आविष्कारक गुरुङले भन्नुभयो, “घाइते बाँदर सहित सम्पूर्ण वथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छ्रैनन् ।”लामो समयदेखि बाँदरले खेतवारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् वालवालिकालाई आक्रमण गर्न…
पुरा पढौ