एकजोर परेवाको जोडी रुखको हाँगामा बसेका थियो । जोडी बसेको नजिकबाट एउटा मान्छे आउँदै गरेको देखियो।पोथी परेवाको मनमा केही शंका उब्जियो र उनले भाले परेवालाई भनिनस् यहाँबाट छिटै उडौ नत्र यो मान्छेले हामीलाई मार्दिन्छ। भाले परेवाले लामो सास फेर्दै बिश्वासको साथ पोथी परेवालाई भन्योस् नियालेर हेर त उसको हिडेको स्टाएल , अनि उसले लगाएको पोषाक हेर। उसको अनुहारमा शालीनता झल्किरहेकोछ उसले हामीलाई किन मार्छ।।रु उ भलाद्मी जस्तो देखिन्छ ।भाले परेवाको कुरा सुनेर पोथी परेवा चुप लागि । जब त्यो मान्छे…
पुरा पढौ