पोखरा, ११ माघ/ ड्याडिज किचनले पोखराको चिप्लेढुंगामा नयाँ शाखा बिस्तार गरेको छ । बुटवलको दीपनगरबाट सन् २०१२ मा ठेलागाडा शुरु भएको किचन अहिले रेष्टुरेण्टको रुपमा सञ्चालित ड्याडिज किचन हो । पोखराको चिप्लेढुंगामा बाइसौं शाखा विस्तार गरेको छ । पोखराको चौथो शाखा हो । चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले उद्घाटन गरे । करिब चार करोड लागतमा सञ्चालनमा आएको शाखामा ईण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना…
पुरा पढौ