#डा. स्वर्णिम वाग्ले

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले अत्याधिक मतकासाथ बिजयी

डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ बैशाख/ तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउदा भट्टराई २० हजार ९२ मतले पछ्याए । त्यसै गरी नेकपा एमालेका सबेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरे । वाग्लेले खसेको मतको आधा भन्दा बढी मत प्राप्त गरे । मत परिणामको अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा… पुरा पढौ

तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेको जित सुनिश्चित

डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले जित सुनिश्चि भएको छ । उनले गणना हुन बाँकी मत भन्दा अन्तर बढि ल्याएका छन् । आवश्यक मत भन्दा गणना १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो । अहिले सम्म ५३ हजार १ सय २८ मत गणना हुदाँ वाग्लेले २७ हजार ९ सय ८८ मत प्राप्त गरेका छन्… पुरा पढौ

तनहुँ १ मा मत अन्तर बढाउदै स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मत परिणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २१ वडाको २९ हजार ८ सय २ मतको मतगणना गर्दा वाग्लेले १५ हजार १ सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७ सय ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । स्वर्णिमले गोविन्द्र… पुरा पढौ