#डा सोमतसिंह तुलाचन

अस्पतालका दक्ष व्यवस्थापक डाक्टर सोमतसिंह तुलाचन

डा सोमतसिंह तुलाचन
रवीन्द्र माकाजू डा. सोमतसिंह तुलाचनलाई धेरैले कुशल व्यवस्थापक र डाक्टरका रूपमा सम्मान गर्ने गर्दछन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ४ पटक सुपरिटेण्डेन भएर सेवा पु¥याए भने सोही अस्पतालमा सञ्चालक समितिका अध्यक्ष समेत भए । २०१३ सालमा मेजर वीरसिंहद्वारा स्थापित स्वलर्जबोर्ड अस्पताल पछि जिल्ला अस्पताल समेत बन्यो । त्यहाँ सोमतसिंह कुनै बेला सर्वेसर्वा थिए । समयको क्रमसँग सो अस्पतालले अञ्चल अस्पतालको रूप लियो । ०४५ सालमा सो अस्पतालले पश्चिमाञ्चल अस्पतालको रूप लिएपछि डा। सोमतसिंहले अस्पतालको भौतिक संरचना थप्ने क्रममा आइ।सि।यु… पुरा पढौ