पोखरा, ३० असोज/ दशैमा पोखरा र आसपासमा खसीबोका भन्दा धेरै हिमाली जिल्लाबाट झरेका च्यांग्रा र भेडा पहिलो रोजाइमा पर्दछन् । पोखरामा धेरै च्यांग्रा मुस्ताङबाटै ल्याइने गर्दछ । कोरोना भन्दा पहिलो तिब्बतदेखि पनि पोखरामा च्यांग्रा आइपुग्थे । कोरोनाका कारण मुस्ताङमा चीनको कोराला नाका बन्द हुदाँ च्यांग्रा आएका छैनन् । त्यस्कै अभावलाई पोखरामा पश्चिमका जिल्लाबाट च्यांग्रा भित्रीएका छन् । घटस्थापना सँगै पोखरा १ याम्दी क्षेत्रमा भेडा– च्यांग्राका बथान आइपुगेका छन् ।पोखरामा दशैका लागि मुस्ताङबाट च्यांग्रा र भेडा आउने गर्दछन् । तर पछिल्ला…
पुरा पढौ