#एमाले

एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को

एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को
पोखरा, २५ मंसिर/ नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा गण्डकी प्रदेशबाट एमालेको केन्द्रीय पदाधिकारी एबम केन्द्रीय समितिको सदस्यमा प्रतिनिधित्व गर्न चाहनेहरुले नाम सार्वजनीक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट नेतृत्वमा दाबी पेस गर्नेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । उनले पार्टीको महत्वपूर्ण पद महासचिवको लागि आँफुलाई प्रस्तुत गरेको भएपनि सहज भने देखिएको छैन । महासचिबको लागि प्रदिप ज्ञवाली समेत आकांक्षी भएकोले गुरुङ उपाध्यक्षमा जानुपर्ने अबस्था आउन सक्ने एमालेहरु बताउ छन् । गण्डकी प्रदेशबाट वहालवाला सचिव पद्मा अर्यालले उपमहासचिवको लागि आँफुलाई अगाडी… पुरा पढौ

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी
पोखरा, २९ चैत/ नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९,… पुरा पढौ

कास्कीमा एमालेबाट को को उम्मेदवार ?

नेकपा एमाले कास्की
पोखरा, २२ असोज/ मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ भने गठबन्धले टुङ्गो लगाएको छैन । एमालले कास्की १ मा संघका लागि मनबहादुर गुरुङ, प्रदेश सभाका लागि कास्की १ क मा खगराज अधिकारी, १ ख मा श्यामबहादुर गुरुङ, कास्की २ बाट संघमा विद्या भट्टराई, प्रदेशमा क मा भिम कार्की, २ ख मा मिना गुरुङ, कास्की ३ बाट संघमा दामोदर बैरागी, प्रदेशमा ३ क मा गणेशमान गुरुङ र ३ ख मा… पुरा पढौ

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट मेयरमा १२ र उपमेयरमा ११ जनाको आवेदन

पोखरा, २९ चैत/ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको अहिले नेतृत्व एमालेले गरिरहेको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेका बलियो देखिन्छ । त्यसैले मेयर र उपमेयरको उमेद्वार हुन लागि परेका छन् । पोखरा महानगरपालिकाको मेयरको लागि दर्शन लामा, पुष्पज्योती ढुङ्गगाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भिम कार्की, रश्मी आचार्य, प्राडा.… पुरा पढौ