#असारे रोपाइँ महोत्सव

पोखरामा १७ औ असारे रोपाइँ महोत्सवको तयारी

पोखरामा १७ औ असारे रोपाइँ महोत्सवको तयारी
पोखरा, ८ असार/ पोखरा पर्यटन परिषदको आयोजनामा हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा २५ हेम्जामा हुने भएको छ । पोखरा २५ देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७ औँ असारे रोपाइँ महोत्सव हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित हुन लागेको महेतसव कोरोनाका कारण अघिल्लो वर्षहरुमा रोकिएको थियो । नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताए । सहरमा बस्ने नयाँ पुस्तालाई… पुरा पढौ