#होटल बाराही काठमाडौं

काठमाडौं करिब डेढ अर्बको लगानीमा होटल बाराही काठमाडौं सञ्चालनमा

होटल बाराही काठमाडौं
काठमाडौँ, ७ जेठ/ पोखरामा स्तरीय सेवा प्रदान गर्दै आएको होटल बाराहीले काठमाडौंमा पनि सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल बाराही काठमाडौं आजबाट सञ्चालनमा ल्याएको छ । फोर स्टार स्ट्यान्डर्ड अनुमति लिएको होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका निर्देशक विप्लब पौडेले जानकारी दिए । लाउन्ज र थिएटर सेटअपमा १ सय २० जना अट्ने सभा हल सहित… पुरा पढौ

होटल बाराही काठमाडौंले माग्यो कर्मचारी

होटल बाराही काठमाडौंले माग्यो कर्मचारी
पोखरा, ३ चैत/ होटल बाराही काठमाडैंले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । सञ्चालनको तयारीमा रहेको होटललाई विभिन्न पदमा कर्मचारीहरु माग गरेको हो । विभिन्न पदमा अनुभव र योग्यता भिन्दा भिन्दै रहेको छ । होटल बाराहीले प्रालिले पोखराको लेकसाइडमा होटल बाराही, चितवनको मेघौलीमा बाराही जंगल लज, पोखरा १८ सराङकोटमा सराङकोट माउण्टेन लज सञ्चालन गरिरहेको छ भने । पोखरा १८ सेदीमा पाँच तारे होटल निमार्णको क्रममा रहेको छ । पुरा पढौ