होटल बाराही काठमाडौंले माग्यो कर्मचारी

-


     क्लिक गण्डकी     
     चैत्र ३ गते २०७९ मा प्रकाशित


होटल बाराही काठमाडौंले माग्यो कर्मचारी

होटल बाराही काठमाडौंले माग्यो कर्मचारी

पोखरा, ३ चैत/ होटल बाराही काठमाडैंले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । सञ्चालनको तयारीमा रहेको होटललाई विभिन्न पदमा कर्मचारीहरु माग गरेको हो । विभिन्न पदमा अनुभव र योग्यता भिन्दा भिन्दै रहेको छ ।

होटल बाराहीले प्रालिले पोखराको लेकसाइडमा होटल बाराही, चितवनको मेघौलीमा बाराही जंगल लज, पोखरा १८ सराङकोटमा सराङकोट माउण्टेन लज सञ्चालन गरिरहेको छ भने । पोखरा १८ सेदीमा पाँच तारे होटल निमार्णको क्रममा रहेको छ ।



Tags: