पोखरा, १८ भदौ/ पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हामास्ट बत्तीले झिलमिल भएको छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबार साँझ एक साथ २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पोखरा भित्र विद्युत व्यवस्थापनका लागि धेरै काम सुरु गरिएको जानकारी दिए । उनले पोखरा महानगरले फोहोरबाट विद्युत उत्पादन गर्ने तयारी गरेको जानकारी पाएको भन्दै महानगरले यसरी…
पुरा पढौ