#मुर्रा राँगा

पोखरामा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत

पोखरामा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत
पोखरा, ९ मंसिर/ भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा मध्ये ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरेका छन् । पोखरा १५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा आएका हुन् । सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले जानकारी दिए । उनले उन्नत जातका मुर्रा राँगोबाट एकै… पुरा पढौ