पोखरा, २१ साउन/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संसदको निर्वाचनका लागि एकीकृत समाजवादी गठबन्धनको निर्णय कुरेर नबस्ने बताएका छन् । समाजवादी संगठन नेपाल कास्कीले पोखरामा आयोगित पत्रकार सम्मेलनमा नेता नेपालले ‘आगामी चुनावमा पार्टीले आफ्नो तयारी गर्छ । प¥यो भने एक्लै चुनाव लड्ने हो । संगठन बलियो बनाउनुस्, मत माग्न लाग्नुस्,’ उनले भने ‘गठबन्धनभित्र सीटको तालमेल छलफलको क्रममा छ । हामीलाई कसैले इग्नोर गर्छ भने मुर्खता मात्रै हो ।’ आगामी चुनावमा समाजवादीले अहिलेको भन्दा राम्रो सीटमा चुनाव जित्ने बताए…
पुरा पढौ