पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय पोखरा, २६ चैत/ पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय सहित पार्क बन्ने भएको छ । सार्वजनिक शौचालयको सोमबार शिलान्यास गर्ने तयारी भएको छ । आधुनिक शौचाल सहित पार्कको डिजाइन तयार भएको छ । पुरा पढौ