#बाँदर

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल
पोखरा, १९ साउन/ ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुभयो । ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई… पुरा पढौ

गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छोडे

गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छोडे
हरिप्रसाद बास्तोलाकास्की, १६ जेठ /कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पटकाएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन । “रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फडकाउदा लागेको गुच्चाको गोलील एउटा बाँदर घाइते भएको थियो”आविष्कारक गुरुङले भन्नुभयो, “घाइते बाँदर सहित सम्पूर्ण वथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छ्रैनन् ।”लामो समयदेखि बाँदरले खेतवारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् वालवालिकालाई आक्रमण गर्न… पुरा पढौ