पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्व ५४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना भएको पाइएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछिको प्रतिवेदन कास्की प्रहरीमा मंगलबार बुझाइए पछि प्रहरीले ८ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ४ गैह्रापाटन बस्ने वर्ष ६६ का निदेश प्रसाद कोइराला (नि.वर्तमान अध्यक्ष), जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १४ चाउथे बस्ने वर्ष ४३ का शंकर कार्की(अध्यक्ष ), जिल्ला कास्की…
पुरा पढौ