#पालिका प्रमुख

गण्डकी प्रदेशका पालिका प्रमुखहरुको अभिमुखीकरण पोखरामा

गण्डकी प्रदेशका पालिका प्रमुखहरुको अभिमुखीकरण पोखरामा
पोखरा, २७ जेठ/ स्थानीय तहको निर्वाचनबाट निर्वाचीत महानगर र नगरका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि गण्डकी प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेको छ । दुई दिनसम्म चल्ने स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले पोखरामा उद्घाटन गरे । मुख्यमन्त्री पोखरेलले समृद्ध गण्डकी प्रदेशको सपना साकार पार्न सबै स्थानीय तहलाई मिलेर काम गर्न आग्रह गरे । प्रदेशका ८५ वटै पालिकाले लिएको लक्ष्य प्राप्त गर्न सके मात्र प्रदेश समृद्धिको अभियान पुरा… पुरा पढौ