#निर्वाचन

कास्की १ मा एमालेका मनबहादुर गुरुङ विजयी

मनबहादुर गुरूङ
पोखरा, ९ मंसिर/ कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ बिजयी भएका छन् । उनले नेपाली काग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै विजयी बने । नेकपा एमाले मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मत प्राप्त गर्दा नेपाली काग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरे । मनबहादुर यस अगाडी गण्डकी प्रदेशसभ सदस्य थिए । पुरा पढौ

गण्डकी प्रदेशमा समानुपातिकमा कुन दलको कति मत

मतगणना
गण्डकी प्रदेशमा समानुपातिकमा कुन दलको कति मत प्रदेश सभा गण्डकी प्रदेश नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) २०१०३२ नेपाली काँग्रेस १७८५८६ एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) ८६७१४ राष्ट्रिय प्रजातन्त्र पार्टी ३१५४४ राष्ट्रिय जनमोर्चा १२२६९ हाम्रो नेपाली पार्टी ११७७० नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १०७७२ मंगोल नेशनल अर्गनाइजेशन ६२७१ जनता समाजवादी पार्टी, नेपाल ३९२५ एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी ) २८४५ जनमत पार्टी… पुरा पढौ

कास्की १ मा मनबहादुर र कास्की १ क मा खगराज जित नजिक

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, ९ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उमेद्वार मनबहादर गुरुङको अग्रता कायमै रहेको छ । उनले २२ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपाली काग्रेसका किशोरदत्त बरालले २० हजार ३ सय ९ मत प्राप्त गरी मनबहादुरलाई पछ्याइ रहेका छन् । त्यसै गरी कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले १२ हजार ८९ मत प्राप्त गर्दा नेकपा माओेवादीका दिपक कोइरालले ८ हजार ९ सय ९४ मत… पुरा पढौ

कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बराल विजयी

प्रकाश बराल
पोखरा, ९ मंसिर/ कास्की ३ ख प्रदेशसभा सदस्यमा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले बिजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ४ सय ६५ मतले पछि पार्दै विजयी भए । बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे । राप्रपाका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरे । यो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मत खसेको थियो… पुरा पढौ

कास्की ३ मा एमालेका दामोदर पौडेलले विजयी

दामोदर पौडेल ‘वैरागी’
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित भएका छन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै निर्वाचत भए । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत प्राप्त गरे । पुरा पढौ

कास्की ३ ख मा प्रकाशलाई ६ सय ३८ मतको अग्रता

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ६ सय २८ मतले पछि परेका हुन् । अन्नपुर्ण गाउँपालिका, पोखरा ५, ६ र २२ को गणना गर्दा ६ सय २८ मतले प्रकाशले अग्रता लिएका हुन् । प्रकाशले ९ हजार ७ सय १ मत र राजीब पहारीले ९ हजार ६३ मत प्राप्त गरे । अब पोखरा २३ र २४ को मतगणना गर्न बाँकी छ । पुरा पढौ

कास्की ३ ख मा प्रकाशको अग्रता

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई पछि परेका हुन् । अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना १ हजार १ सय १५ पछि परेका बरालले आफैन वडा पोखरा २२ मा पुग्दा अग्रता बनाएका हुन् । पोखरा २२ मा २४ सय मत गणना गर्दा १७ सय प्रकाश बराललाई र राजीब पहारीलाई ६ सय मत आएको छ । वडा नम्बर २२ मा १९ सय ५०… पुरा पढौ

कास्की ३ ख मा राजीब पहारीको ८ हजार भोट

राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका उमेद्वार राजीब पहारीले अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना गर्दा ८ हजार मतल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी प्रकाश बरालले ६ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पहारीले बरालले भन्दा १ हजार १ सय १५ मत बढि ल्याएका छन् । अब गणना गर्न पोखरा २२, २३ र २४ बाँकी छ । पुरा पढौ

कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बराल

किशोरदत्त बराल
पोखरा, ८ मंसिर/ कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बरालले नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङ सगँको मत अन्तर घटाउदै लगेका छन् । रुपा गाउँपालिकाको मतगणना हुदाँ सम्म २ हजार २२ मतले पछि परेका थिए । पोखरा ३२ को मतगणना गर्दा बरालले मत अन्तर घटाएर १ हजार ४ सय २९ मतमा झारेका छन् । कास्की १नेकपा एमाले मनबहादुर गुरुङ १७६२९नेपाली काग्रेस किशोरदत्त बराल १६२०० कास्की १ कनेकपा एमाले खगराज अधिकारी ६३२२नेकपा माओवादी दिपक कोइराला ४९१६ कास्की १ खनेकपा एमाले… पुरा पढौ

कास्की ३ मा मतअन्तर बढाउदै दामोदर बैरागी

पोखरा, ८ मंसिर/ कास्की ३ का नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल सगँको मत अत्तर बढाउदै लगेका छन् । पोखरा ५ को मतगणना भइरहदा मतअन्तर बढाउदै लगेका हुन् । कास्की ३नेकपा एमाले दामोदर पौडेल बैरागी १८१८७नेकपा माओवादी रामजीप्रसाद बराल जिवन १२७५९राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ९४१७ कास्की ३ खनेकपा एमाले राजीब पहारी ६५०४नेपाली काग्रेस प्रकाश बराल ५७५५मतअन्तर ७४९ पुरा पढौ