कास्की १ मा एमालेका मनबहादुर गुरुङ विजयी

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०७९ मा प्रकाशित


मनबहादुर गुरूङ

मनबहादुर गुरूङ

पोखरा, ९ मंसिर/ कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ बिजयी भएका छन् ।

उनले नेपाली काग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै विजयी बने । नेकपा एमाले मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मत प्राप्त गर्दा नेपाली काग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरे ।

मनबहादुर यस अगाडी गण्डकी प्रदेशसभ सदस्य थिए ।



Tags: , ,