पोखरा, २५ मंसिर/ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् । गण्डकी प्रदेशमा प्रत्येक्ष र समानुपातिक गरी नेपाली काग्रेस पहिलो पार्टी बनेको छ भने एमाले दोस्रो पार्टी बनेको छ । एमालेले समानुपातिकमा १० जना सांसद पाउदा नेपाली काग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सांसद पाएका छन् । गण्डकी प्रदेशसभा सदस्यमा समानुपातिक सांसदनेपाली कांग्रेस१. दिलमाया पौबी२. टीकाकुमारी बस्याल३. विमला गौचन४. रेखा गुरुङ५. सरस्वती गुरुङ६. पार्वती तामाङ७. सरस्वती अर्याल…
पुरा पढौ