स्याङ्जा, १७ मंसिर/ नेपालमा कृषि पेशाबाट राम्रो आम्दानी गर्नु त परको कुरा, जिविकोपार्जन समेत चल्दैन् । कृषिजन्य उत्पादन बढाउन वर्षेनी समयमै मल नपाईने । समयमै मल पाईयो उत्पादन राम्रो छ, भित्र्याउने बेला बाँदर आतंक र प्राकृतिक विपत्ती । कदमकदाचित उत्पादन भए बजार अभाव । पछिल्लो समय कृषि क्षेत्रमा देखिएका यी र यस्तै समस्याहरु बढ्दै जादा चुनौती थपिदै गएका छन् । यावत् समस्या र चुनौतिकाबीच स्याङ्जामा उत्पादित कफी जापान, कोरिया र अमेरिका निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित कफी स्वादिष्ट…
पुरा पढौ